शेयर बजार साढे ४ अङ्कले घट्यो
शेयर बजार आज मङ्गलवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ७३ अङ्कले घटेर दुई हजार ७२ दशमलव २४ विन्दुमा झरेको छ । आज विकास बैंक, फाइनान्स, उत्पादन र म्युचल फन्डको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर घटेको छ । सबैभन्दा धेरै सिङ्गटी हाइड्रोको शेयर छ प्रतिशत तथा श्वेतगंगा […]