होमपेज
राष्ट्रिय
स्थानीय निर्वाचन
फोर आइज विशेष
राजनीति
प्रबास
साहित्य
खेलकुद
मनोरञ्जन
अन्तर्वार्ता
मङ्लबार, भदौ २४, २०८२
मङ्लबार, भदौ २४, २०८२
होमपेज
राष्ट्रिय
स्थानीय निर्वाचन
फोर आइज विशेष
राजनीति
प्रबास
साहित्य
खेलकुद
मनोरञ्जन
अन्तर्वार्ता
TRENDING
ENGLISH
हालको खबर
सुरु हुन थाल्यो रोपाइँ : रासायनिक मल सहजै पाउनेमा ढुक्क छैनन् किसान
३ महिना अगाडि
५ सय पालिकाले जग्गा वर्गीकरण गरेनन्, असारभित्र नगरे बेचबिखन ठप्प
३ महिना अगाडि
संसद् खुलाउन कांग्रेस र विपक्षी सहमति नजिक, सम्झौता गर्न एमाले अनिच्छुक
३ महिना अगाडि
५ सय प्राध्यापकले अध्ययन बिदा दुरुपयोग गर्दा त्रिविलाई डेढ अर्ब नोक्सानी
३ महिना अगाडि
पतञ्जलि जग्गा प्रकरण : ‘भारतबाट ल्याइएको २ अर्ब रेमिट्यान्समा देखाएर छली’
३ महिना अगाडि
३ महिना अगाडि
प्रचलन खबर
TRENDING
कोरोना भाइरस
news
राजनीति
कृषि
Judicial Activism
mausam
Constitutional & Legal Process)
प्रधानमन्त्री
मौसम
बिन्दिरा रसाइली
3064
प्रकाशित लेख
0
टिप्पणीहरू
गोकर्णेश्वोर नगरपालिका वडा न.०६ मा एमालेबाट नवराज लामा वडा अध्यक्ष विजयी
गोकर्णेश्वोर ५ मा कांग्रेसबाट नारायण सुवेदी तथा समुहको सानदार जित
प्रधानमन्त्रीको वडामा करुवाले खोलेको खाता, कसले कति मत ल्याए ?
गोकर्णेश्वर नगरपालिकामा खस्यो २४ हजार ३ सय २ मत
बुटवलमा बम विस्फोट
जुम्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा सीसीटीभी क्यामेरा जडान
स्थानीय तह निर्वाचनका लागि लमजुङमा निर्वाचन सामग्रीसहित मतदान केन्द्रका कर्मचारी खटिएका छन् । जिल्लामा आठ सय ९५ जना कर्मचारी खटिएका हुन् । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा १२३ मतदानस्थल र १८२ मतदान केन्द्र रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ८२ जना मतदान अधिकृत र एक सय ८२ जना नै सहायक मतदान अधिकृत खटिएका छन् । यसमा तीन सय ४९ जना सहयोगी कर्मचारी र एक सय ८२ जना कार्यालय सहयोगी पनि मंगलबारसम्म खटिसकेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार निर्वाचन तयारी पूरा भएसँगै मतदान केन्द्रमा मतदानका सामग्री सहित कर्मचारी गाउँगाउँ पुगेका हुन् । निर्वाचन सफल पार्न चारै तहका कर्मचारी मतदात केन्द्रमा पुगेकोे लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले बताए । प्रत्येक मतदान केन्द्रमा तीन तीन जना गरी पाँच सय ४६ जना स्वयंसेवक खटाइएको छ । एउटा मतदानस्थलमा एकदेखि तीन वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार पाँच सयभन्दा कम मतदाता रहेको १५ वटा मतदान केन्द्र छन् । पाँच सय सम्म मतदाता रहेको केन्द्रमा एक जना सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता रहेको केन्द्रमा दुई जना सहायक कर्मचारी खटिएका छन् ।
स्थानीय निर्वाचन आउन ३ दिन बाँकी, बाराका मतदाता अन्योलमा
मध्यरातिदेखि मौन अवधि, अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द
स्थानीय निर्वाचन: गाउँ भरिए, सहर रित्तिए
तनहुँका दुई सय ८८ मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री, गणनास्थलमा घेराबार हुँदै
हुम्लाको अदानचुलीका निर्वाचन अधिकृतलाई हटाउन तीन दलको माग
«
Previous
१
…
105
106
107
108
109
…
256
»
Next
0
टिप्पणीहरू