राजावादी प्रदर्शनको नेता भेटिएन
Highlights रवीन्द्र मिश्र र धवलशमशेरले दुर्गा प्रसाईंको आयोजनामा आफूहरू अतिथिका रूपमा मात्र तीनकुनेको प्रदर्शनमा सहभागी भएको दाबी गरेका छन् भने प्रसाईंले धवल र रवीन्द्रसहितका राप्रपाका नेताहरूले ‘संसद् घेर्न जाने भन्दै भीड उत्तेजित बनाएको र ढुंगामुढा गर्न लगाएको’ बयान दिएका छन् काठमाडौँ — तीनकुने क्षेत्रको हिंसात्मक घटनापछि पक्राउ परेका राजावादी नेताहरूले प्रहरीसँगको बयानमा अपजस अरूतिर पन्छाएर […]