महिलाको प्रगतिको मार्गमा स्वीकृति नै सबैभन्दा ठूलो चुनौती हो : पूर्वराजदूत शेर्पा
काठमाडौँ — स्पेनका लागि पूर्वराजदूत दावा फुटी शेर्पाले महिलाले भोग्नुपर्ने सामाजिक दबाब र दोहोरो भूमिकाप्रति गहिरो चिन्ता व्यक्त गरेकी छन् । निर्भिक नारीको पाँचौं संस्करणको पहिलो सत्र ‘अदृश्य अवरोध’ शीर्षकको बहसमा बोल्दै उनले भनिन्, ‘महिलाको प्रगतिको मार्गमा सबैभन्दा ठूलो अवरोध भनेकै समाजबाट प्राप्त हुने स्वीकृति हो । हामी महिलाको स्वीकृति नै सबैभन्दा ठूलो बाधा हो ।’ ‘एक […]