सर्वसाधारणलाई शेयर निष्कासन गर्ने विषयमा छलफल
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने विषयमा छलफल भइरहेको बताएका छन् । आज आइतवार काठमाडौमा भएको कार्यक्रममा बोल्दै उनले सरकारको स्वीकृतिमा प्राधिकरण ऐनमा भएको व्यवस्थाअनुसार सर्वसाधारणलाई शेयर निष्कासन गर्ने विषयमा पनि छलफल भइरहेको बताएका छन्। ‘विगतमा प्राधिकरण वार्षिक घाटा र सञ्चित नोक्सानीमा थियो, अब सबै वित्तीय सूचकाङ्कहरूमा उल्लेख्य सुधार […]