त्रियुगा नदीले बस बगायो
उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित त्रियुगा नदीले सप्तरीमा जन्ती पुर्याएर फर्किदै गरेको बस बगाएको छ । नदीमाथि हृयुम लगाएर अस्थायी रुपमा संचालन भइरहेको सडक सोमबार बेलुका परेको पानीले कमजोर बनेपछि सिवाईबाट बेल्टार आउँदै गरेको को १ ख ४७५३ नम्बरको बस बगेको थियो । सोमबार राति नदीबाट बस निकाल्न प्रयास गरिए पनि संभव नभएपछि मंगलबार बिहान […]