दुलामाजुलाई मत्स्येन्द्रनाथले तीन पटक परिक्रमा गराइयो
काठमाडौँ — वर्षा र सहकालको देवता मानिने रातो मत्स्येन्द्रनाथलाई बिहीबार लगनखेलको बीचमा रहेको मत्स्येन्द्रनाथको आमा भनेर चिनिने दुलामाजुलाई तीनपटक परिक्रमा गराइएको छ । रथ यात्राका क्रममा अब शुक्रबार नरिवल खसाल्ने जात्रा मनाइनेछ । नरिवल खसाल्ने जात्रालाई स्थानीय भाषामा ‘भूज्याः जात्रा’ भनिन्छ । रथ गबहाल पुगेपछि गाःबाः याः, सुन्धारा पुगेपछि नुगः याः र लगनखेल पुगेपछि लगः […]