विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापकलाई कारबाही
Highlights ५ दिनमै खोसियो जिम्मेवारी कास्की — त्रिभुवन विश्वविद्यालयअन्तर्गत पृथ्वीनारायण क्याम्पस, पोखराका एक जना उपप्राध्यापक विद्यार्थीमाथि जातीय विभेद गरेपछि कारबाहीमा परेका छन् । क्याम्पस प्रमुख डा. हरिप्रसाद पाठकले मंगलबार उपप्राध्यापक डा. देवीलाल शर्मालाई व्यवस्थापन अनुसन्धान विभाग प्रमुखबाट हटाएका हुन् । डा. शर्माले एमबीए वित्ततर्फको शैक्षिक अवलोकन भ्रमणमा जाँदा विवाद भएपछि विद्यार्थी अमन परियारमाथि सोमबार अपमानजनक शब्द प्रयोग […]