५ सय प्राध्यापकले अध्ययन बिदा दुरुपयोग गर्दा त्रिविलाई डेढ अर्ब नोक्सानी
Highlights ३ सय २० जनाभन्दा बढी प्राध्यापक, कर्मचारीले तलब सुविधासहित बिदा लिए पनि अध्ययन पूरा गरेनन् १ सय ८० जना अध्ययनका लागि विदेश गए पनि फर्किएनन्, १० प्रतिशत ब्याज/जरिवानासहित तलब सुविधा असुलउपर हुने काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका करिब ५ सय प्राध्यापक तथा कर्मचारीले अध्ययन बिदा दुरुपयोग गरेको पाइएको छ । मासिक तलब सुविधासहित अध्ययन बिदा लिए […]