बाल मन्दिर जग्गा हिनामिना प्रकरण : रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध ठगी मुद्दा दायर
Highlights बाल संगठनलाई ठगी गरी हानि पुर्याएकाले ६० करोड ३९ लाख रुपैयाँ बिगो माग काठमाडौँ — नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिनामा प्रकरणमा नेपाल बाल संगठनका अध्यक्ष रीता वैद्यसहित १७ जनाविरुद्ध ठगीमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले वैद्यसहित संगठनका तत्कालीन पदाधिकारी र बृहस्पति विद्या सदनका पदाधिकारीहरूलाई विपक्षी बनाई बुधबार जिल्ला अदालत काठमाडौंमा […]