जब चिम्नीबाट सेतो धूवाँ निस्कियो, लियो १४ औं बने पहिलो अमेरिकी पोप
Highlights विश्वभर छरिएर रहेका इसाई धर्मावलम्बीहरूको आस्थाका केन्द्र पोप अत्यन्तै शक्तिशाली मानिन्छन्, कतिपय अवस्थामा त पोपको सत्ता राजकीय सत्ताभन्दा पनि माथि गणना हुन्छ काठमाडौँ — बिहीबार साँझ भ्याटिकनको सिस्टिन च्यापलको चिम्नीबाट सेतो धूवाँ निस्कियो । त्योसँगै विश्वभरका क्याथोलिकहरूको व्यग्र प्रतीक्षा सकियो । विश्वभरका करिब साढे १ अर्ब इसाईहरूले नयाँ पोप पाए । गत अप्रिल २१ मा पोप फ्रान्सिसको […]