चौरजहारी बजारमा सांग्रिला डेभलपमेन्ट बैंकको शाखा विस्तार
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले चौरजहारी नगरपालिका वडा नं २, रुकुम (पश्चिमं) मा शाखा संचालनमा ल्याएको हो । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै उक्त शाखा संचालनमा ल्याएको जनाएको छ । नयाँ शाखाको उद्घाटन चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले […]